Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, कालीकोट

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, कालीकोट

आईतवार, श्रावण ३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

अन्तर जिल्ला सुरक्षा समन्वय समितिको बैठक

२०७५-०७-२८ २०७५-०७-२८

कालीकोट, माघ ३०

 

 जिल्ला प्रशासन  कार्यालय कालीकोटकाे आयोजनमा  माघ ३० गते कालीकोट र बाजुरा जिल्लाको अन्तर जिल्ला सुरक्षा बैठक पतला गा.पा.को थिर्पुमा सम्पन्‍न भएको छ । कालीकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्‍ण प्रसाद आचार्यको अध्यक्षतामा भएकाो बैठकमा बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित दुवै जिल्लाका सुरक्षा प्रमुख तथा पदाधिकारीहरुको उपस्थिती रहेको थियाो । बैठकमा कर्णाली करिडोरमा संचालित यातायात र सो को भाडा दरमा एकरुपता कायम गर्ने, कालीकोट  जिल्लाको पलाता गा.पा. र बाजुरा जिल्लाको स्वामी कार्तिक खापर गा.पा. पर्ने अन्तर जिल्ला सीमा समस्या लगायत दुवै जिल्लाको साझा सुरक्षा चासोको विषयहरुमा छलफल भएको थियो ।

पछिल्लो अपडेट गरिएको : 2083-03-32 12:51:18

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, कालीकोट