Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, कालिकोट

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, कालिकोट

न्यून व्यान्डविथ Invert Color A- A A+
सूचनाको हक सम्बन्धि चौमासिक प्रतिवेदन
सूचनाको हक सम्वन्धी चौमासिक प्रतिवेदन ।
सूचनाको हक सम्वन्धी चौमासिक प्रतिवेदन ।
जिल्ला प्रशासन कार्यालयको नागरिक वडापत्र २०७९
नाबालक परिचयपत्र सम्बन्धि सूचना ।
भर्खरै अध्यावधिक सामाग्रीहरु

नागरिक वडापत्र

हामीले प्रवाह गर्ने सेवाको जानकारी


नागरिक वडापत्रको प्रकार
नागरिकता

कोठा नं : ५ प्रमाण पुगेकोमा पेश भएकै दिन । | रु. १० को टिकट |

जिम्मेवार कर्मचारी/शाखा : बृज लाल चाैधरी / नागरिकता शाखा

गुनासो सुन्ने कर्मचारी : रामहरि शर्मा

राहदानी शाखाको नागरिक सेवा वडापत्र

कोठा नं : ५ राहदानीको हकमाः-  राहदानी विभागबाट राहदानी बनी प्राप्त भए पछि । नाबालक परिचय पत्रको हकमाः- प्रमाण पुगेमा सोही दिन । | जिल्लाबाट राहदानीको लागि रु. ५,०००।– ,  हराएको, च्यातिएको, केरमेट भइ पुनः वनाउदा रु. १०,०००।– (तर विपदमा परी नष्ट भएको भए प्रहरी मुचुल्का ल्याएमा रु ५,०००।–) राहदानी बनेर आइसकेपछि व्यक्तिगत त्रुटी भएमा रु. ५०००।- राहदानी बनेको एक बर्षसम्म कार्यालयको तर्फबाट त्रुटी भएः निशुल्क तर एक बर्ष पछि रु. ५०००।- |

गुनासो सुन्ने कर्मचारी : रामहरि शर्मा

मुद्दा शाखाको नागरिक सेवा वडापत्र

कोठा नं : ६ प्रमाण पुगेमा पेश भएकै दिन | निवेदनमा रु. १०।– को टिकट र मुद्दाको मिसिल नक्कल माग गर्दा प्रतिपाना रु. ३ का दरले टिकट लाग्ने । |

गुनासो सुन्ने कर्मचारी : रामहरि शर्मा

स्थानीय प्रशासन शाखाको नागरिक सेवा वडापत्र

कोठा नं : १ सबै प्रमाण पुगेमा पेश भएकै दिन । | क)गुनासो वा ठाडो उजुरीः-    रु. १० को टिकट ख) नाम, थर, उमेर आदि फरक परेको सम्वन्धी प्रमाणितः-    रु. १० को टिकट   ग) परिवारिक पेन्सन, सपथ पत्र र रहल पहल सम्वन्धी सिफारिशः-    रु. १० को टिकट घ) अन्य व्यहोरा प्रमाणितः-    रु. १० को टिकट ङ) संस्था दर्ताः-    रु. १० को टिकट र दर्ता शुल्क रु. १०००।- च) संस्था नविकरणः--    रु. १० को टिकट, नविकरण शुल्क रु. ५००।-(बिलम्ब शुल्क नियमानुसार हुने) छ) संस्था दर्ताको प्रमाण पत्र /स्वीकृत विधानको प्रतिलिपीः-    रु. १० को टिकट, प्रमाणपत्रको प्रतिलिपीका लागि रु. ५०।- र विधान प्रतिलिपीका लागि प्रति पानाको रु. ३।- को टिकट । ज) संस्थाको विधान संशोधनः-    रु. १० को टिकट झ) जिल्लामा संस्थाको शाखा खोल्ने स्वीकृतीः-     रु. १० को टिकट ञ) पत्रपत्रिका दर्ताः- -    रु. १० को टिकट, दैनिक रु १,०००।–, अर्ध साप्ताहिक रु ७००।–,  साप्ताहिक रु.   ५००।–, पाक्षिक रु.      ३००।–, मासिक र अन्य  २००।– ट) छापाखाना दर्ताः-      रु. १० को टिकट, दर्ता शुल्क रु. १०००।- ठ)  बादी परिचयपत्रः -   रु. १० को टिकट ड) हातहतियार नामसारी, नविकरण र स्वामित्व हस्तान्तरणः    रु. १० को टिकट,  नामसारी दस्तुर रु.१०००।–, जिल्ला भित्रको नबिकरण दस्तुर रु.१५०।–, अधिराज्य भरको लागि दस्तुर रु.३००।–   (विलम्ब शुल्क नियमानुसार) ढ) शान्ति सुरक्षाः    रु. १० को टिकट |

गुनासो सुन्ने कर्मचारी : रामहरि शर्मा

पछिल्लो अपडेट गरिएको : 2079-04-22 11:11:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, कालिकोट

Powered By: ProActive Developers