Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Kalikot

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Kalikot

Sunday, Ashadh 07, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

नागरिक बडापत्र

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, कालीकोट

नागरिक वडापत्र

१. नागरिकता

क्र.सं. 

सेवाको विवरण 

आवश्यक कागजातहरु/ प्रमाणपत्रहरु 

लाग्ने 

समय

लाग्ने

शुल्क

जिम्मेवार  

कर्मचारी/शाखा

गनुासो सुन्ने 

अधिकारी

१.१

वंशजको

आधारमा नेपाली  नागरिकता

निवेदक सम्बन्धित जिल्लाकै भएको हकमा: 

१. अनुसूची-१ को फाराममा वडा अध्यक्षको सिफारिश  ।

   २. बाबुको र आमाको नागरिकता र विवाहिता महिला भए पतिको नागरिकताको फोटोकपी । सो नभए दाजु वा वंशज खुल्ने तीन पुस्ता भित्रको नातेदारको नागरिकताको फोटोकपी र नाता प्रमाणित प्रमाण पत्र  ।

३. बाबुआमा वा नागरिकता भिड्ने ब्यक्तिबाट सनाखत, सो नभए दाजु वा भाई वा तीन पुस्ता भित्रको नजिकको अभिभावक सँगको नाता प्रमाणित सहित सनाखत ।

४. उक्त प्रमाणहरु पेश हुन नसकेमा वंशज खुल्ने अन्य प्रमाणहरु ।

५. फोटो २ प्रति (कर्मचारी परिवार भए ३ प्रति)  ।

६. जन्मदर्ता,जन्म मिति खुल्ने शैक्षिक प्रमाण पत्र वा नाबालक परिचयपत्र । 

 अन्य जिल्लाबाट बसाइसराई गरी आउनेको हकमा :  माथिका कागजातहरुको अतिरिक्त देहायका कागजात आवाश्यक पर्ने छ ।

१. स्थानीय पजिकाधिकारीको कार्यालयबाट जारी भएको बसाइसराईको प्रमाण-पत्र ।

२. जग्गाधनी प्रमाण पूर्जा  ।

३. घरको नक्सा पास प्रमाण-पत्र  ।

४. पानी, विजुली, टेलिफोन, महसुल कार्ड, जग्गा, घर बासको प्रमाण ।

५. बसाई सरेर आउनेहरुको लागि बसाई सरी आएको जिल्लाबाट बाबुआमा वा सनाखत गर्ने व्यक्तीको नागरिकताको अभिलेख माग गरी सो को भिडेको अभिलेख प्राप्त हुनुपर्नेछ ।

प्रमाण

पुगेकोमा

सोही दिन

रु. १०/-

को टिकट

स.प्र.जि.अ./

ना.सु.

स.प्र.जि.अ.को  हकमा

प्र.जि.अ. र

अन्य

कर्मचारीको

हकमा

स.प्र.जि.अ.

१.२

बैवाहिक अंगीकृत  नागरिकता

(महिलाका लागि)

१. अनुसूची-७ को फाराममा वडा अध्यक्षको सिफारिस  ।

२. पतिको नागरिकताको प्रतिलिपी ।

३. विवाहदर्ता प्रमाणपत्रको प्रतिलिपी /जन्मदर्ता वा जन्ममिति खुल्ने कागजातको प्रतिलिपि ।

४. विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण  ।

५. पतिको सनाखत, पति नभएमा पतिको नाता भिड्ने नजिकको नातेदारको सनाखत ।

६. श्यामश्वेत फोटो २ प्रति (कर्मचारीपरिवार भए ४ प्रति) ।

७. भिसा लाग्ने देशको महिला भए मान्य अवधिको भिसा ।

प्रमाण

पुगेकोमा

सोही दिन

रु. १०/-

को टिकट

स.प्र.जि.अ./

ना.सु.

स.प्र.जि.अ.को  हकमा

प्र.जि.अ. र

अन्य

कर्मचारीको

हकमा

स.प्र.जि.अ.

१.३

कर्मचारी परिवार

   १. जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी संस्थान,  विश्वविद्यालयमा वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकका परिवार भए सम्बन्धित निकायको सिफारिस पत्र र कर्मचारीको परिचय पत्रको फोटोकपी  ।

   २. अनुसूची १– वंशज र अनुसूची ७– वैवावहक अंगीकृतको स्थानीय तहबाट  सिफारिश फाराम  ।

३. अटो साइिजको फोटो २ प्रति (वंशज), ५ प्रति (वैवाहिक अंगीकृतका लागि) ।

४. पिता/पति वा नजिकको नातेदारको ना.प्र.प सहित सनाखत  ।

५. जन्ममिति खुल्ने शैक्षिक प्रमाण पत्र ,जन्मदर्ता वा नाबालक परिचयपत्र  ।

६. विवाहित महिला भए विवाहदर्ता प्रमाण पत्र र पतिको नागरिकताको प्रमाण पत्र ।

प्रमाण

पुगेकोमा

सोही दिन

रु. १०/-

को टिकट

स.प्र.जि.अ./

ना.सु.

स.प्र.जि.अ.को  हकमा

प्र.जि.अ. र

अन्य

कर्मचारीको

हकमा

स.प्र.जि.अ.

सेवाग्राही महानुभावहरुले पेश गर्ने सम्पूर्ण कागजातहरुको सक्कल समेत अनिर्वाय रुपमा साथमा ल्याउनु पर्नेछ ।

२. नागरिकता प्रतिलिपी

क्र.सं. 

सेवाको विवरण

आवश्यक कागिातहरु/ प्रमाणपत्रहरु 

लाग्ने

समय

लाग्ने

शुल्क

जिम्मेवार  

कर्मचारी/शाखा

गनुासो सुन्ने

अधिकारी

२.१

वंशजको

नागरिकता

प्रतिलिपी

ालिकोट जिल्लाको हकमा 

1.अनुसूची -२ फाराम सम्बन्धित स्थानीय तहको वडाबाट सिफारिश र फोटो 2 प्रति ।

२.नागरिकता प्रमाण-पत्र नम्बर एवं जारि मिति खुलेको प्रमाण र सो को प्रतिलिपी। 

अन्य जिल्लाबाट जारी भएको नागरिकताको प्रतिलिपी लिनुपरेमा 

१ बसाइसराईँ दर्ता प्रमाण पत्रको सक्कल तथा प्रतिलिपी ।

२. घर जग्गा स्थायी बसोवासको लालपुर्जाको सक्कल तथा प्रतिलिपी ।

३.जारी भएको जिल्लाको अभिलेख भिडेको प्रमाण । 

कर्मचारी परिवारको हकमा 

१. सम्बन्धित कार्यालयको सिफारिश पत्र  ।

२.जारी भएको जिल्लाबाट अभिलेख भिडेको प्रमाण ।

३. कर्मचारीको परिचयपत्रको फोटोकपी । 

पतिको नामथर समावेश गरी प्रतिलिपी लिन 

१. पतिको सक्कल नागरिकताको प्रमाणपत्र र सनाखतको लागि उपस्थिति ।

२. विवाह दर्ता सक्कल तथा प्रतिलिपी ।

   ३.अन्य जिल्लाबाट नागरिकता प्रमाण पत्र जारी भएको भए सम्बन्धित जिल्लाबाट  अभिलेख

     भिडेको प्रमाण ।

प्रमाण

पुगेकोमा

उसै दिन

रु. १३/-

को टिकट

स.प्र.जि.अ./

ना.सु.

स.प्र.जि.अ.को  हकमा

प्र.जि.अ. र

अन्य

कर्मचारीको

हकमा

स.प्र.जि.अ.

२.२

बैवाहिक

अंगीकृत तथा

जन्मसिद्ध नपेाली  नागरिकताको

प्रतिलिपी

१. अनुसूची फाराम, सम्बन्धित स्थानीय तहको सिफारिश र फोटो ३ प्रति ।

२. नागरिकता प्रमाण-पत्र नम्बर एवं जारी मिति खुलेको प्रमाण ।

  ३. अन्य जिल्लाहरुबाट ना.प्र. लिएका व्यक्तिको हकमा  बसाइसराई प्रमाण-पत्र, जग्गाधनी पूर्जा र घर निर्माण गर्ने स्वीकृति पत्र समेत पेश गर्नुपर्नेछ ।

  ४. प्रकरण -३ बमोजिमका निवेदकलाई नागरिकता प्रमाण-पत्र जारी गर्ने जिल्ला  प्रशासन

    कार्यालयबाट अभिलेख भिडेको प्रमाण प्राप्त भएपछि मात्र नागरिकता  प्रमाणपत्रको प्रतिलिपी दिइनेछ ।

प्रमाण  

पुगेकोमा 

सोही दिन

रु. १३/- 

को टिकट

स.प्र.जि.अ./

ना.सु.

स.प्र.जि.अ.को  हकमा  

प्र.जि.अ. र  

अन्य

कर्मचारीको  

हकमा  

स.प्र.जि.अ.

२.३

अङ्गीकृत नेपाली  नागरिकताको

प्रमाण-पत्रको

प्रतिलिपी

१. अनुसूची -३ फाराम सम्बन्धित स्थानीय तहको सिफारिश र फोटो ३ प्रति।

२. ना.प्र.नं. र जारी मिति खुलेको प्रमाण ।

  ३ . निवेदन पेश हुन आएपछि जिल्लामा अभिलेख नभएकाहरुको हकमा सम्बन्धित व्यक्तिको

  अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्रको अभिलेख पठाईदिन गृह मन्त्रालयमा र सम्बन्धित व्यक्ति एकिन गर्न स्थलगत सर्जमिन गरी पठाउन जिल्ला प्रहरी कार्यालयमा लेखी पठाइने ।

४. माथि दफा -३ बमोजिमको प्रमाण प्राप्त भएपछि ना.प्र.प. प्रतिलिपी दिइनेछ ।

प्रमाण  

पुगेकोमा  सोही दिन

रु. १३/- 

को टिकट

स.प्र.जि.अ./

ना.सु.

स.प्र.जि.अ.को  हकमा  

प्र.जि.अ. र  

अन्य 

कर्मचारीको  

हकमा  

स.प्र.जि.अ.

२.४

नागरिकता

परित्याग

१. सक्कल नागरिकता प्रमाणपत्र  ।

२. सक्कल राहदानी  ।

३. अनुसूची ९ फारम (फोटोसहित)  ।

   ४. विदेशी राष्ट्रबाट प्राप्त गरेको नागरिकता प्रमाण-पत्र तथा राहदानी वा प्राप्त हुने अग्रिम जानकारी पत्र (No Objection Letter) ।

निर्णय 

प्रक्रिया  

पुगेपछि

रु. १०/- 

को टिकट

स.प्र.जि.अ./

ना.सु.

स.प्र.जि.अ.को  हकमा

प्र.जि.अ. र

अन्य

कर्मचारीको

हकमा

स.प्र.जि.अ.

सेवाग्राही महानुभावहरुले पेश गर्ने सम्पुर्ण कागजातहरुको सक्कल समेत अनिवार्य रुपमा साथमा ल्याउनु पर्नेछ ।

४. मुद्दा

क्र.सं. 

सेवाको विवरण 

आवश्यक कागजातहरु/ प्रमाणपत्रहरु 

लाग्ने

समय

लाग्ने

शुल्क

जिम्मेवार

कर्मचारी/शाखा

गनुासो सुन्ने

अधिकारी

 

४.१

जरुरी पक्राउ पूर्जी  समर्थन तथा  पक्राउ अनुमोदन

पक्राउ गर्ने प्रशरी कार्यालयले बाटोको म्याद र सार्वजनिक विदा वाहेक २४ घण्टा भित्र थुनुवा सहित प्रमुख जिल्ला अधिकारी समक्ष पेश गर्ने ।

तुरुन्त

-

प्र.जि.अ

प्र.जि.अ

 

४.२

म्याद थप

सम्बन्धित प्रहरी कार्यालयले थुनुवा सहित प्रमुख जिल्ला अधिकारी समक्ष पेश गर्ने। 

तुरुन्त

-

स.प्र.जि.अ./

ना.सु.

प्र.जि.अ

 

४.३

मुद्दा दर्ता बयान/थनुछेक  आदेश/म्याद  जारी

१. प्रमखु जिल्ला अधिकारीको आदेशानसुार हुने ।

२. अभियोग पत्रसाथ प्रतिवादीलाई कार्यालय बन्द हुने समय भन्दा कम्तीमा   

   डेढ घण्टा पहिले उपस्थित गराईएको हुनु पर्नेछ ।

३. फरार प्रतिवादीको ३ पुस्ते विवरण वतन र सम्पर्क नं. समेत  अभियोग पत्रमा स्पष्ट खुलेको हुनु पर्नेछ ।

सोही दिन

प्रचधलत

कानून

बमोजिम

स.प्र.जि.अ./

ना.सु.

प्र.जि.अ

 

४.४

म्याद तारेख

तोक्ने /प्रमाण

मकुरर गर्ने /

पेशी तोक्ने

सम्बन्धित प्रतिवादी तारेखमा रहेको वा म्याद/तारेख गुजारेको वा थुनुवामा रहेको र अंग पुगेको हुनु पर्नेछ ।

   

स.प्र.जि.अ./

ना.सु.

प्र.जि.अ

 

४.५

तारेखमा

बोलाउने/ तारेख  थाम्ने

१. तारेख पर्चा/धरौटी जम्मा गरेको रसिद सहित तोकिएको दीन प्रतिवादी आफै उपस्थित हुने ।  

2. पटक पटक वा एक पटक बढीमा 15 दिन तारेख थाम्न पाईने भएकाले सो को रु 10 को टिकट टाँस गरी तोकिएको ढाँचामा निबेदन दिनुपर्ने ।

सोही दिन

रु. १०

को टिकट

स.प्र.जि.अ./

ना.सु.

प्र.जि.अ

 

४.६

फैसला तयारी गर्ने ।

प्रमखु जिल्ला अधिकारीको आदेशानुसार हुने।

सोही दिन

प्रचलित

कानून

बमोजिम

स.प्र.जि.अ./

ना.सु.

प्र.जि.अ

 

४.७

प्रमाणित

प्रतिलिपी दिने

मिसिलमा संलग्न कागजात र निर्णय/फैसलाको प्रमाणित प्रतिलिपि लिनको लागि सरोकारवालाले तोकिएको ढाँचामा निवेदन र तोकिएका दरका टिकट टाँस गर्नु पर्ने छ ।

सोही दिन

प्रचलित

कानून

बमोजिम

स.प्र.जि.अ./

ना.सु.

प्र.जि.अ

 

४.८

सवारी दुर्घटनाका मृतकका हकदार/घाईतेलाई क्षतिपुर्ति, राहत, औषधि उपचार दिलाई भराई दिने ।

१. दुर्घटना पुष्टी हुने मुचुल्का समेतका कागजातहरु (जिल्ला प्रहरी कार्यालयबाट घटना मुचुल्का,लाश बुझेको पत्र,मेडिकल प्रतिवेदन,मृतकको नागरीकता,मृत्युदर्ता प्रमाण-पत्र,नाता प्रमाणित र सम्वन्धित स्थानय तहको सिफारिस) सहित सम्बन्धित हकदार स्वयं उपस्थित हुनुपर्ने ।  

2.सवारी धनिका तर्फवाट सवारी धनी प्रमाण-पत्र,विमा अभिलेख,अख्तियारनामा रकम बुझाउनेको परिचय-पत्र सहित सम्बन्धित व्यक्ति उपस्थित हुनु पर्ने ।

सोही दिन

प्रचलित

कानून

बमोजिम

स.प्र.जि.अ./

ना.सु.

प्र.जि.अ

 

४.९

दण्ड जरिवाना

असलु गर्ने ।

प्रमखु जिल्ला अधिकारीको आदेशानुसार हुने।

सोही दिन

प्रचलित

कानून

बमोजिम

स.प्र.जि.अ./

ना.सु.

प्र.जि.अ

 

४.१०

विगो भराउने दिलाउने

१.मुद्दा अन्तिम किनारा भएको वा पनुरावेदन अवधि नाघेको हुनु पर्ने ।

2. सम्बन्धी जाहेरवाला,घाईते उपस्थित भई नागरिकता प्रमाणपत्र वा पहिचान खुल्ने कागजात सहित(३ दिन भित्र) निवेदन दिनु पर्ने ।

सोही दिन

प्रचलित

कानून

बमोजिम

स.प्र.जि.अ./

ना.सु.

प्र.जि.अ

 

   

3. प्रतिवादी फरार हरेको /धरौटी जमानत नराखेको वा राखिएको धरौटी जमानत न्यून रही ठहरेको विगो भराउन नसकिएको अवस्थामा विगो भराउन सम्वन्धित प्रतिवादीको नेपाल सरहद भित्रको जाहेजेथा देखाई दरखास्ता दिनु पर्ने ।

सोही दिन

प्रचलित

कानून

बमोजिम

   

 

४.११

धरौटी फिर्ता

1.यस कार्यालयबाट भएको फैसलमा चित्त बुझी पुनरावेदन नगर्ने  भए सोही व्यहोरा खुलेको धरौटी फिर्ताको निवेदन(रु 10 को टिकट सहीत) दिनु पर्ने ।

२. नेपाली नागरिकता प्रमाणपत्र वा परिचय खुल्ने अन्य प्रमाण २ प्रति ।

3‍. सम्बन्धित व्यक्तिको खाता नम्बर सहितको विवरण खुलेको कागजात ।

४. दुवै पक्षवाट पुनरावेदन नपरेमा ७० दिन पश्चात मात्र धरौटी फिर्ता हुनेछ ।

सोही दिन

प्रचलित

कानून

बमोजिम

स.प्र.जि.अ./

ना.सु.

प्र.जि.अ

 

४.१२

सदर स्याहा

प्रमखु जिल्ला अधिकारीको आदेशानुसार हुने।

सोही दिन

प्रचलित

कानून

बमोजिम

स.प्र.जि.अ./

ना.सु.

प्र.जि.अ

 

सेवाग्राही महानुभावहरुले पेश गर्ने सम्पुर्ण कागजातहरुको सक्कल समेत अनिवार्य रुपमा साथमा ल्याउनु पर्नेछ ।

 

 

सोही दिन

                     

५. संस्था दर्ता, पत्रपत्रिका तथा छापाखाना


Per Page :
Loading नागरिक बडापत्र ...

क्र.सं. 

सेवाको विवरण  

आवश्यक कागजतातहरु/ प्रमाणपत्रहरु 

लाग्ने

समय

लाग्ने शुल्क

जिम्मेवार  

कर्मचारी/शाखा

गुनासोसुन्ने

अधिकारी

५.१

संस्था दर्ता

  1. संस्था दर्ताको लागि जिल्ला प्रशासन कार्यालयलाई सम्बोधन गरेको तदर्थ समितिका पदाधिकारी र सदस्यहरुको संयुक्त निवेदन ।
  2. स्थानिय तह ( गाउँपालिका/नगरपालिकाको) सिफारीस पत्र ।
  3. तदर्थ समितिका पदाधिकारी र सदस्यहरुले नेपाली कागजको प्रत्येक पानाको तल माथि दस्तखत गरेको विधान ३ प्रति (नेपाली कागजमा ) ।
  4. संस्था स्थापनाका लागि निम्न कुराहरु खोलिएको भेलाको निर्णय ।
  • सर्वसम्मतले तदर्थ समितिका पदाधिकार र सदस्यहरुको चयन गरिएको ।
  • सर्वसम्मतले संस्थाको नाम, ठेगाना र कार्यक्षेत्र छनौट ‍गरिएको ।
  • विधान बनाउने विषय (विधान मस्यौदा उप-सिमितको गठन ) ।
  • जिल्ला प्रशासन कार्यालय कालिकोटमा संस्था दर्ता गर्ने निर्णय ।
  • तदर्थ समितिले विधान पारित गरी स्वीकृतका लागी स्थानिय अधिकारी समक्ष पेश गर्ने भनि गरेको निर्णयका साथै संस्था दर्ताको लागि पदाधिकारीहरुलाई अख्तियारी दिएको निर्णय ।

5. तदर्थ समितिका पदाधिकारीको नागरिकताको प्रमाणित प्रतिलिपिहरु 1/1 प्रती ।

6. संस्थाका तदर्थ समिमितका पदाधिकारीहरु तथा सदस्यहरुको नाम,ठेगाना, सम्पर्क नं.र  

  फोटोसहितको नामावली ।

७.संस्थका पदाधिकारीहरुको चालचलन बुझेको प्रहरी प्रतिवेदन ।

८. तदर्थ समिमितका पदाधिकारी र सदस्यहरु सक्कल नागरिकता सहित सनाखतका बखत उपस्थित हुनु पर्ने ।

९. संस्थाको नाम र उद्देश्यको विषयमा सम्वन्धित मन्त्रालय, विभाग र निकायको राय प्रतिक्रिया लिनु पर्ने भएमा सोको सिफारिस ।

१0. व्यपार/व्यावसाय सञ्चालन गरेका व्यावसायीहरुको संस्था भए संस्थाका पदाधिकारीहरुले संचालन गरेको व्यवसाय इजाजत/अनुमति लिनु पर्ने प्रकृतिको भए त्यस्तो इजाजत पत्रको प्रतिलिपि र कर चुक्ताको प्रतिलिपि समेत पेश गर्नु पर्ने छ ।

आवश्यक  जाँचबुझ

सकेको

भोधलपल्ट

मंगलबार

रु.१०००।-

प्र.जि.अ./

स.प्र.जि.अ.

स.प्र.जि.अ.को  हकमा

प्र.जि.अ. र

अन्य

कर्मचारीको

हकमा

स.प्र.जि.अ.

५.२

संस्था नवीकरण

  १. नवीकरणका लागि जिल्ला प्रशासन कार्यालयलाई सम्बोधन गरेको तोकिएको ढाँचाको निवेदन  ।

 २. विधान सम्मत साधरण सभाले चालु आ.ब. को लागि लेखा परीक्षक नियुक्ती  सम्बन्धित आ.ब.  को लेखा परीक्षण प्रतिवदेन, वार्षिक प्रतिवदेन ।

 ३. निर्णयको माइन्यूटको (अध्यक्ष/सचिवले  प्रमाणित गरेको) प्रतिलिपी ।

४. सम्बन्धित आ.व.को लागि करदाता सेवा कायार्यलयको कर चुक्ता सम्वन्धि कागजात ।

५. सम्बन्धित आ.ब.मा सम्बन्धित स्थानीय तह  (गाउँपालिका/नगरपालिका) वाट सिफारिश।  

६. संस्थाको स्थायी लेखा नम्बर (PAN) दर्ता प्रमाणपत्र  ।

७. जिल्ला प्रशासन कार्यालयले स्वीकृत गरेको संस्थाको विधानको प्रतिलिपी ।

८. संस्थाको प्रमाणपत्रको फोटोकपी  / सक्कल प्रति समेत साथमा ल्याउनु पर्ने ।

९. संस्थाको लेटर प्याडमा वर्तमान कार्य समितिको प्रमाणित नामावली ।

10. कुल साधरण सदस्य संख्या खुलाएको नामावली सहितको प्रमाणित विवरण र साधरण सभा/विषेश सधारण सभामा उपस्थितिको संख्याको विवरण ।

11. सम्वन्धित आ.व. को वार्षिक कार्य प्रगतिको विवरण  ।

12. बालगृह संचालन सम्वन्धि संस्था भए वालगृहमा संशुल्क वा नि: शुल्क सञ्चालन गरेको खुल्ने गरि स्थलगत अनुगमन सहीतको प्रमाणित प्रतिवेदन समेत खुलेको सम्वन्धित स्थानिय तह (गाउँपालिका/नगरपालिका) को सिफारीस ।

 13. लेखापरीक्षकको प्रमाणपत्र, पान (PAN) दर्ता प्रमाणपत्र, लेखापरीक्षण प्रमाणपत्र (नविकरण समेत देखिने गरी), कर चुक्ताको प्रमाणपत्र समेत ।

 14 .वैदेशिक सहयोग (नगदी/ जिन्सी) बाट आयोजना तथा कार्यक्रम संचालन गरेको भए समाज कल्याण परिषद्को कार्यक्रम स्वीकृत पत्र,समाज कल्याण परिषद्को अनुगमन प्रतिवेदन र कार्यक्रम संचालन भएको स्थानिय तह(गा.पा./न.पा.) बाट कार्यक्रम /सम्पन्न भएको सिफारिस पत्र ।

 १5.व्यापार/व्यवसाय सञ्चालन गरेका व्यवसायीहरुको संस्था भएमा संस्थाका पदाधिकारीहरुले सञ्चालन गरेको व्यवसाय ईजाजत/अनुमति लिनु पर्ने प्रकृतिको भए त्यस्तो इजाजत पत्रको प्रतिलिपि र कर चुक्ताको प्रतिलिपि समेत पेश गर्नु पर्नेछ ।

प्रक्रिया

पूरा

भएमा

सोही दिन

(आइतबार,

मंगलबार  र

विहीबार

मात्र)

रु. ५००।-

स.प्र.जि.अ./

ना.सु.

स.प्र.जि.अ.को  हकमा

प्र.जि.अ. र

अन्य

कर्मचारीको

हकमा

स.प्र.जि.अ.

५.३

संस्थाको विधान संसोधन

१. रित पुर्वको निवेदन ।

२. तीन महले विधान - ३ प्रति  ।

३. नवीकरण भएको संस्थाको प्रमाण-पत्र र सोको प्रतिलिपी ।

४. संसोधन गर्ने प्रस्ताव कुल सदस्य संख्याको दईु तिहाई (२/३) साधारण सभा  सदस्यहरुले पारित गरेको  प्रमाणित निर्णय प्रति ।

५. जिल्ला प्रशासन कार्यालयले स्वीकृत गरेको संस्थाको विधानको प्रमाणित  प्रतिलिपी  ।

 

नोटः तीन महलेको शुरु पानाको माथि दस्तखत नगरी तलबाट दस्तखत गरी बाँकी पानाको माथि कार्य समितिका सदस्तले दस्तखत गर्ने ।

प्रक्रिया

पुरा

भएमा

सोही दिन

(शक्रु बार  मात्र )

 

स.प्र.जि.अ./

ना.सु.

स.प्र.जि.अ.को  हकमा

प्र.जि.अ. र

अन्य

कर्मचारीको

हकमा

स.प्र.जि.अ.

५.४

जिल्लामा  

संस्थाको शाखा  खोल्ने

१. रित पुर्वकको निवेदन ।

२ संस्थाको कार्य समितिको निर्णय ।

३. विधानको प्रतिलिपी र दर्ता प्रमाण-पत्रको प्रतिलिपी (नवीकरण देखिने) ।

४. सम्बन्धित गाउँपालिका/नगरपालिकाको सिफारिसपत्र ।

 

 

 

सोही दिन

 

 

 

नि:शुल्क

स.प्र.जि.अ./

ना.सु.

स.प्र.जि.अ.को  हकमा

प्र.जि.अ. र

अन्य

कर्मचारीको

हकमा

स.प्र.जि.अ.

Date नागरिक बडापत्र Detail Files Action
2079-07-18 नागरिक वडापत्र २०७९

2079-07-18
2079-04-26 नागरिक वडापत्र २०७९

2079-04-26
Loading नागरिक बडापत्र ...
Last Updated : 2083-02-01 09:12:54

© All Rights Reserved to District Administration Office, Kalikot .